काठमाडौँ - सन नेपाल लाइफले माघ महिनामा ५ जनालाई ५६ लाख रुपैयाँको बीमा दाबी भुक्तानी गरेको छ ।
कम्पनीले भिम बहादुर गुरुङको छोरीलाई स्व। प्रदिप पौडेलको श्रीमानलाई, स्व देवेन्द्र पुनको श्रीमतीलाई, स्व वीर बहादुर क्षेत्रीको श्रीमतीलाई र स्व. चन्द्र बहादुर क्षेत्री केसीको श्रीमतीलाई गरेर कम्पनीले ५६ लाख ४३ हजार रुपैयाँ बीमा दाबी वापतको रकम हस्तान्तरण गरेको हो ।
कम्पनीले मृतकको परिवारलाई चेक हस्तान्तरण गरेको हो ।
प्रतिक्रिया