कामना सेवा विकास बैंकको (कामु सिइओ)मा विनय दाहाल नियुक्त

१ बर्ष अगाडि

काठमाडौं-  कामना सेवा विकास बैंक लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सिइओ) मा विनय दाहाल नियुक्त भएका छन् ।

बैंकको माघ १३ गते बसेको संचालक समितिको बैठकले माघ १५ गतेदेखि नै लागू हुनेगरी बैंकका नायब प्रमुख कार्यकारी अधिृकत दाहाललाई कामु सिइओमा नियुक्त गरेको हो ।

१ बर्ष अगाडि

प्रतिक्रिया