काठमाडौँ – गृह मन्त्रालयले ९ जना प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) हरुको सरुवा गरेको छ ।
त्यसैगरी गृह मन्त्रालयले नेपाल प्रहरीका १४ जना प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) हरुको पदस्थापन गरेको छ ।
प्रहरी उपरिक्षक (एसपी) बाट भर्खरै बढुवा भएका प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) हरुलाई गृह–मन्त्रालयले आईतबार पदस्थापन गरेको हो ।
हेर्नुहोस सुचीसहित:
प्रतिक्रिया