तस्बिर : रासस
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित उपयोगविहीन कम्पोष्ट प्लान्ट ९प्राङ्गारिक मल उद्योग० । दिक्तेल बजार तथा आसपासका स्थानीय बासिन्दाको घरबाट निस्कने फोहरलाई प्रशोधन गरेर प्राङ्गारिक मल उत्पादन गर्ने उद्देश्यले रु दुई करोड ७० लाखमा स्थापना गरिएको कम्पोष्ट प्लान्ट तथा कृषि स्रोत केन्द्र स्थापनाकालदेखि नै उत्पादन ठप्प छ ।
प्रतिक्रिया