तस्बिर : रासस
म्याग्दी सदरमुकाम बेनीमा रहेको बेनी अस्पतालमा ज्येष्ठ नागरिकहरुको सहजताका लागि ‘ज्येष्ठ नागरिक उपचार कक्ष’को नागरिक समाजका संयोजक सुदर्शनकुमार श्रेष्ठ र बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्रप्रसाद सुवेदीले कक्षको सुभारम्भ गर्दै ।
प्रतिक्रिया