तस्बिर : रासस
रूकुम(पूर्व) को भूमे गाउँपालिका–६ महतमा निर्माण गरिएको स्यान्ड मोडेल । जनयुद्धको बेलामा तत्कालीन डिएसपी ठुले राईलाई नियन्त्रणमा ल्याएको ठाउँ । यहाँ थुप्रैले साहदत प्राप्त गरेका थिए । यही ठाउँलाई युद्ध पर्यटनको रूपमा विकास गर्न अहिले स्यान्ड मोडेल तयार पारिएको छ ।
प्रतिक्रिया