नारच्याङ झरना

सोमबार, ०१ फागुन २०७९, १४ : ४३

म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं ४ मा पर्ने नारच्याङ झरना । कुमारी झरनाको रुपमा परिचित यो झरना अवलोकनका लागि पछिल्लो समय मुस्ताङ जाने र फर्किने पर्यटकको भिड लाग्ने गर्छ ।  

सोमबार, ०१ फागुन २०७९, १४ : ४३

प्रतिक्रिया