फुल्चोकी–कुशादेवीमा प्याराग्लाइडिङको परीक्षण उडान

मंगलबार, ०२ फागुन २०७९, ०९ : ०७

काभ्रेपलाञ्चोक - पनौती नगरस्थित पुल्चोकी–कुशादेवी क्षेत्रमा प्याराग्लाइडिङ उडान सुरुआत गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नागरिक उड्डयन प्राधिकरणले काभ्रेको फुल्चोकी–कुशादेवी क्षेत्रमा स्थानीय फुल्चोकी एड्भेन्चर प्रालिलाई गत पुस अन्तिम साता प्याराग्लाइडिङ (मनोरञ्जनात्मक उड्डयन सञ्चालन)को अनुमति दिएको थियो ।

May be an image of sky, mountain and treeMay be an image of 1 person and skyMay be an image of skyMay be an image of 5 people and skyMay be an image of 10 people and outdoorsMay be an image of 11 people and outdoors

मंगलबार, ०२ फागुन २०७९, ०९ : ०७

प्रतिक्रिया