तस्बिर: रासस
बनेपा - काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका वडा नं. ९ छत्रेबाँझ दाप्चा घट्टेखोलास्थित सडक खन्ने बेलामा भेटिएको गुफाको भित्तामा देखिएको कलात्मक आकृति । स्थानीयबासिन्दाका अनुसार करिब एक महिनादेखि सो ठाउँमा गुफा हेर्न आन्तरिक पर्यटकहरुको लर्को लागेको छ ।
प्रतिक्रिया