बतख प्रजातीका जलपंक्षी

मंगलबार, ०२ फागुन २०७९, १२ : १३

बेलौरी नगरपालिकाको भुराकोटस्थित पुरैना ताल क्षेत्रमा उड्दै गरेका बतख प्रजातीका  जलपंक्षी। तालको उचित संरक्षण नहुँदा  यहाँ आउने जलपंक्षीको सङख्या केही वर्ष यता घटदै गएको छ ।  

मंगलबार, ०२ फागुन २०७९, १२ : १३

प्रतिक्रिया