हिउँविहीन गोसाइँकुण्ड क्षेत्रका  पहाड

मंगलबार, ०२ फागुन २०७९, १२ : ४२

विगतमा हिउँदमा सँधै सेताम्मे  देखिने गोसाइँकुण्ड क्षेत्रका पहाडमा यसपटक हिमपात नहुँदा कालो देखिएका पाखा  ।  उच्चभागमा हिमपात नहुँदा जलाशय क्षेत्रमा पानी कम हुने सम्भावना बढेको छ । 

मंगलबार, ०२ फागुन २०७९, १२ : ४२

प्रतिक्रिया