लखन थापाकोे शालिक अनावरण

मंगलबार, ०२ फागुन २०७९, १५ : ३७

लुम्बिनी  प्रदेशका मुख्यमन्त्री लीला गिरी  मङ्गलबार घोराही–१४, लखनपार्कमा स्थापना गरिएको नेपालका प्रथम सहिद लखन थापाको १४६ औँ  स्मृति दिवस तथा पूर्णकदको  शालिक अनावरण  कार्यक्रममा थापाको शालिक अनावरण गर्दै ।

मंगलबार, ०२ फागुन २०७९, १५ : ३७

प्रतिक्रिया