प्रधानमन्त्री ‘प्रचण्ड’

मंगलबार, ०२ फागुन २०७९, १७ : ५४

 राजधानीको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा फागुन २ देखि ६ गतेसम्म  सञ्चालन हुने “नेपाल १६औ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव र छैठौं प्राङगारिक कृषि मेला–२०७९” को उद्घाटन समारोहमा सहभागी  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ । 

मंगलबार, ०२ फागुन २०७९, १७ : ५४

प्रतिक्रिया