चामल लिएर घर फर्किदै उपभोक्ता

मंगलबार, ०२ फागुन २०७९, १८ : १९

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड ताप्लेजुङबाट चामल खरिद गरेर घर फर्किदै स्थानीयवासी । चामलको मूल्य समायोजन भएसँगै चामल लिन आउने उपभोक्ता बढेको कार्यालयले जनाएको छ । कार्यालयले गत पुस २० देखि बासमती चामलको मूल्य प्रतिकिलो रु ११४ बाट नौ रुपैँया घटाएर रु १०५ मा बिक्री गरिरहेको छ ।  

मंगलबार, ०२ फागुन २०७९, १८ : १९

प्रतिक्रिया