इलाका प्रहरी कार्यालयमा मोटरसाइकलको थुप्रो

बुधबार, ०३ फागुन २०७९, ०७ : २७

लेटाङ - विभिन्न समयमा दुर्घटना भएका, चोरी भएका तथा अन्य आरोपमा नियन्त्रणमा लिएको मोटरसाइकलको थुप्रो । समयमा यसलाई धुल्याउने वा लिलाम गर्ने नीति नहुँदा नयाँ मोटरसाइकल पनि कवाडी हुने गरेका छन् । यसैको उदाहरण इलाका प्रहरी कार्यालय पथरी मोरङमा पनि रहेको छ ।

बुधबार, ०३ फागुन २०७९, ०७ : २७

प्रतिक्रिया