अन्नपूर्ण (कास्की) - पोखरा महानगरपालिका–. ३ तेर्सापट्टीको पसलमा काठमा बुट्टा भर्दै एक दम्पती । लोप हुने अवस्थामा रहेको काष्ठकलालाई उनीहरुले परिवार पाल्ने माध्यम बनाएका छन् ।
प्रतिक्रिया