‘नमोबुद्ध छ्योर्तेन’

विहीबार, ०४ फागुन २०७९, ०८ : ३४

बनेपा - काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–११ स्थित पवित्र भूमि ऐतिहासिक तथा धार्मिक पर्यटकीयस्थल नमोबुद्ध छ्योर्तेन । बौद्ध धर्मावलम्बीहरुको आस्थाको केन्द्र रहेको सो क्षेत्रको संरक्षण, प्रवद्र्धन र विश्वसम्पदा सूचीमा सूचीकृत गर्नका लागि नगरपालिकाले प्रक्रिया थालेको छ ।

विहीबार, ०४ फागुन २०७९, ०८ : ३४

प्रतिक्रिया