मृगस्थलीमा पालिएका हरिण

विहीबार, ०४ फागुन २०७९, ०९ : २७

काठमाडौँ - विश्वसम्पदा सुचीमा रहेको नेपालको प्रसिद्ध धार्मिक स्थल पशुपतिनाथ क्षेत्र अन्तर्गत मृगस्थलीमा पालेर राखेका हरिण । पशुपति आएका भक्तजनहरु उक्त हरिणहरु अवलोकन गर्ने आउने गर्छन ।

विहीबार, ०४ फागुन २०७९, ०९ : २७

प्रतिक्रिया