रूखमै रेष्टुराँ

विहीबार, ०४ फागुन २०७९, ११ : १४

कालीगण्डकी नदी माथि बनाइएको बागलुङ र पर्वत जिल्ला जोड्ने ५६७ मिटर लामो झोलुङ्गे पुल तरेर पुग्ने अदुवाबारीमा सञ्चालनमा ल्याइएको लामो पुल रिसोर्टभित्र रूखमाथि बनाइएको रेष्टुराँको कटेज । 

विहीबार, ०४ फागुन २०७९, ११ : १४

प्रतिक्रिया