बोतलमा बिक्रीका लागि राखिएको पेट्रोल

विहीबार, ०४ फागुन २०७९, १२ : ०२

सुनसरीका गढी गाउँपालिकाको सत्तेरझोरामा बोतलमा बिक्रीका लागि राखिएको पेट्रोल । सरकारले साताअघि खुलारूपमा बोतल या जर्किनमा पेट्रोलियम पदार्थ बिक्री गर्न नपाइने उर्दी जारी गरे पनि भित्री गाउँहरुमा निर्वाध बिक्रीवितरण भइरहेको छ ।

विहीबार, ०४ फागुन २०७९, १२ : ०२

प्रतिक्रिया