परम्परागत ढुङ्गाको छानो भएको पसगाउँ

विहीबार, ०४ फागुन २०७९, १५ : २१

लमजुङ क्व्होलासोथर गाउँपालिका– ६ स्थित परम्परागत ढुङ्गाको छानो भएको पर्यटकीय पसगाउँ । यहाँ संरक्षण गरेर राखिएको घरको ढुङ्गाको छानोमा पर्यटकहरु आकर्षित हुने गरेका छन् । 

विहीबार, ०४ फागुन २०७९, १५ : २१

प्रतिक्रिया