तस्बिर : रासस
रामपुरमा चलेको महोत्सवमा बाँसबाट उत्पादित सामग्री खरिद गर्दै ग्राहकहरु । यहाँ पाल्पा कारागारका कैदीबन्दीले उत्पादन गरेका सामग्री घरेलु तथा साना उद्योग कार्यालय पाल्पाको प्रोत्साहनमा स्टल व्यावसायीले बिक्री वितरण गरिरहेका छन् ।
प्रतिक्रिया