तस्बिर : रासस
काठमाडौँ - प्रधानसेनापति प्रभुराम शर्मा महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६०औँ वार्षिकोत्सवका अवसरमा सैनिक मञ्चमा बिहीबार आयोजित विशेष कार्यक्रममा नेपाली सेना प्रकृति संरक्षण ट्रफी प्रदान गर्नुहुँदै ।
प्रतिक्रिया