कोसीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा देखिएको कर्रा साँवरी (रेड नेप्ड आइबिज) चरा । नेपालमा पाइने ८९१ प्रजातिका चरामध्ये कोसीटप्पुमा हालसम्म ५३५ प्रजाति रेकर्ड गरिएको छ ।
प्रतिक्रिया