क्षेत्रपाल माविकोे नयाँ भवन

शुक्रबार, ०५ फागुन २०७९, १४ : २३

नुवाकोटको लिखु गाँउपालिका–४, चौघडामा सञ्चालित क्षेत्रपाल माध्यमिक विद्यालयको चौबिस कोठे नयाँ भवन । विसं। २०७२ को भूकम्पले विद्यालयको कक्षाकोठामा क्षति पु¥याएपछि जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को सहुलियतपूर्ण ऋण सहयोगमा उक्त नयाँ भवन पुनःनिर्माण गरिएको हो ।  

शुक्रबार, ०५ फागुन २०७९, १४ : २३

प्रतिक्रिया