तस्बिर : रासस
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरस्थित बुलबुले उद्यान क्षेत्रमा शुक्रबार ऋति फाउण्डेसनले आयोजना गरेको गन्थन, मन्थन र चिन्तनको बहस ‘कर्णाली उत्सव’को चौथो संस्करणको उद्घाटन कार्यक्रममा आफ्नो भनाइ राख्नुहुँदै राष्ट्रिय योजना आयोगका सदस्य सचिव केवल प्रसाद भण्डारी ।
प्रतिक्रिया