रजत जयन्ती समारोह उदघाटन

शुक्रबार, ०५ फागुन २०७९, १६ : ४२

दक्षिण एसियाकै पहिलो होमस्टे स्याङ्जाको आँधिखोला गाउँपलिका– १ स्थित सिरुबारी सामुदायिक होमस्टेको रजत जयन्तीको उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती । 

शुक्रबार, ०५ फागुन २०७९, १६ : ४२

प्रतिक्रिया