महाशिवरात्रिको पूर्व सन्ध्यामा साधना

शुक्रबार, ०५ फागुन २०७९, १७ : ३०

 हिन्दु धर्मावलम्बीको महान पर्व महाशिवरात्रिको पूर्व सन्ध्यामा तनहुँको दमौलीस्थित वेदव्यास जन्मस्थल मादीसेतीको सङ्गमस्थलमा साधना गर्दै ‘सेवा नै परम धर्म रक्षा प्रतिष्ठान (सत्य धर्म)’ नाराका साथ वेदव्यास वैद्विक सनातन धर्म शास्त्र अनुसन्धान प्रतिष्ठानका गुरु तथा शिष्यहरु । 

शुक्रबार, ०५ फागुन २०७९, १७ : ३०

प्रतिक्रिया