शिवको मुर्ति

शनिबार, ०६ फागुन २०७९, ०९ : २९

सुन्दरहरैँचा - मोरङको सुन्दरहरैँचा नगरपालिका– ८ स्थित सलकपुरमा निर्माण गरिएको शिवजीको मूर्ति । शनिबार महाशिवरात्रि पर्व भएकाले देशको विभिन्न मठमन्दिरमा भगवान् शिवको पूजा आराधना गरी मनाइँदै छ ।

शनिबार, ०६ फागुन २०७९, ०९ : २९

प्रतिक्रिया