सुन्दरीजलको खानेपानी प्रशोधन केन्द्र

शनिबार, ०६ फागुन २०७९, १४ : ४०

 गोकर्णश्वर नगरपालिका– १ सुन्दरीजलस्थित मेलम्ची खानेपानी आयोजनाको प्रशोधन केन्द्र । मेलम्चीबाट सुरुङमा ल्याएको पानी यहाँ प्रशोधन गरेर काठमाडौँमा खानेपानी वितरण गरिन्छ ।

शनिबार, ०६ फागुन २०७९, १४ : ४०

प्रतिक्रिया