तस्बिर : रासस
प्रधान सेनापति प्रभुराम शर्मालाई नेपाली सेनाले ५५५ वटा मादल एकै पटक विभिन्न ताल र सुरमा बजाएर गिनिज बुक अफ वल्ड रेकर्डमा नाम लेखाएर विश्व कीर्तिमान कायम गरेको प्रमाणपत्र हस्तान्तरण गर्दै उक्त संस्थाका नेपाल प्रतिनिधि सागर कटुवाल ।
प्रतिक्रिया