विजयसालका भाडाँकुडा बेच्दै व्यापारी

आइतबार, ०७ फागुन २०७९, ०८ : ०९

कञ्चनपुर - कञ्चनपुरको झलारी बजारमा विजयसालका भाँडाकुडा बिक्री गर्दै स्थानीय व्यापारी । विजयसालका भाडाँडामा राखेको पानी पिउने गरेमा विभिन्न किसिमका रोगहरु निवारण हुने विश्वास रहेको छ ।

आइतबार, ०७ फागुन २०७९, ०८ : ०९

प्रतिक्रिया