तातोपानी कुण्डमा नुहाउनेको भीड

आइतबार, ०७ फागुन २०७९, १३ : ४७

बेनी नगरपालिका–४ स्थित तातोपानी कुण्डमा नुहाउनेको भीड । तातोपानीलाई प्राकृतिक चिकित्सालयका रुपमा लिइन्छ । यहाँ नुहाउँदा ग्याष्ट्रिक, छालालगायतका रोग निको हुने गर्छ ।  

आइतबार, ०७ फागुन २०७९, १३ : ४७

प्रतिक्रिया