थपिँदै लामो झोलुङ्गे पुल

सोमबार, ०८ फागुन २०७९, ०८ : ५६

बागलुङ र पर्वत जिल्ला जोड्ने गरी कालीगण्डकी नदीमाथि ५२३ मिटर लामो झोलुङ्गे पुल निर्माण गर्नका लागि बागलुङ नगरपालिका–४ उपल्लाचौर गौरीधाम स्थित निर्माणधीन जग । गौरीधामदेखि पर्वत जिल्लाको जलजला गाउँपालिका– ८ ओडारे जोड्ने लामो झोलुङ्गे पुल रु सात करोड लागतमा निर्माण हुन थालेको हो ।

सोमबार, ०८ फागुन २०७९, ०८ : ५६

प्रतिक्रिया