भेटी गणना गरिँदै

सोमबार, ०८ फागुन २०७९, ०९ : ५२

म्याग्दीको बेनी नगरपालिका– ९ स्थित प्रसिद्ध धार्मिकस्थल गलेश्वरमा महाशिवरात्रीको अवसरमा भक्तजनले चढाएको भेटी गणना गरिँदै । महाशिवरात्री पर्वको अवसरमा शनिबार गलेश्वर शिवालयको दर्शन र पुजाआजा गर्न आएका भक्तजनबाट चढाएको रु ४ लाख ३५ हजार ३७ भेटी सङ्कलन भएको छ ।  

सोमबार, ०८ फागुन २०७९, ०९ : ५२

प्रतिक्रिया