सडकमा पर्ने संरचना हटाइँदै

सोमबार, ०८ फागुन २०७९, १० : ५३

सुनसरीको इनरुवा–१ मा सोमबार निर्माणाधीन सडकमा पर्ने संरचना डोजर लगाएर हटाउँदै । सडक क्षेत्रमा पर्ने संरचना खाली गरिएपछि एक सातादेखि रोकिएको सडक निर्माणको कामले गति पाउने आशा जागेको स्थानीयवासी बताउँछन् ।

सोमबार, ०८ फागुन २०७९, १० : ५३

प्रतिक्रिया