तस्बिर : रासस
पाल्पाको रामपुरमा भएको कृषि प्रदर्शनी मेलामा उत्कृष्ट कृषकलाई पुरस्कार वितरण गर्नुहुँदै कृषि ज्ञानकेन्द्र पाल्पाका प्रमुख कामना अधिकारी । तेस्रो रामपुर महोत्सव तथा व्यापार मेलाका अवसरमा विभिन्न बाली तथा पशुपंक्षीमा उत्कृष्ट कृषक छनोट गरी पुरस्कृत गरिएको छ ।
प्रतिक्रिया