सडक कार्यालयमा  नागरिक

सोमबार, ०८ फागुन २०७९, १२ : ०८

 दाङ जिल्लामा अलपत्र रहेका सडकको निर्माण कार्य  ढिला भएको भन्दै दबाब दिन सडक कार्यालय दाङ पुगेका  घोराहीका नागरिक  । विसं २०७० देखि निर्माण सुरु भएका अधिकांश सडक अझैसम्म अलपत्र अवस्थामा छन् ।

सोमबार, ०८ फागुन २०७९, १२ : ०८

प्रतिक्रिया