तस्बिर : रासस
सुर्खेतको भेरीगङ्गा नगरपालिका–१, छिन्चुमा राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय कर्णाली प्रदेशले आयोेजना गरेको यात्रु सुरक्षा अभियानअन्तर्गत सवारी दुर्घटना न्यूनीकरणका लागि सार्वजनिक सवारी साधानका चालक तथा सह–चालकहरुको एकीकृत शिविरमा स्वास्थ्य परीक्षण गराउँदै चालक तथा सहचलाक ।
प्रतिक्रिया