एकीकृत शिविरमा सुर्खेतका प्रमुख प्रहरी निरीक्षक कुँवर

सोमबार, ०८ फागुन २०७९, १३ : २६

सुर्खेतको भेरीगङ्गा नगरपालिका–१२, छिन्चुमा राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय कर्णाली प्रदेशले आयोेजना गरेको यात्रु सुरक्षा अभियानअन्तर्गत सवारी दुर्घटना न्यूनीकरणका लागि सार्वजनिक सवारी साधानका चालक तथा सह–चालकहरुको एकीकृत शिविर कार्यक्रममा धारणा राख्नुहुँदै जिल्ला ट्राफिक सुर्खेतका प्रमुख प्रहरी निरीक्षक नेत्र कुँवर । 

सोमबार, ०८ फागुन २०७९, १३ : २६

प्रतिक्रिया