तस्बिर : रासस
स्याङ्जाको वालिङमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ एवं गौसंरक्षण महोत्सव २०७९ मा सङ्कलन भएको रकम गन्दै स्वयंसेवकहरु । धुनी शिवालय गौशाला गुठीले सञ्चालन गरेको महायज्ञमा करिबव रु ८२ लाख सङ्कलन भएको छ ।
प्रतिक्रिया