दीक्षित भएपछि खुशी साट्दै विद्यार्थीहरु

सोमबार, ०८ फागुन २०७९, १८ : ३७

प्रधानमन्त्री एवं पोखरा विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट सोमबार दीक्षित भएपछि एकापसमा खुशी साट्दै पोखरा विश्वविद्यालयका विद्यार्थीहरु ।  

सोमबार, ०८ फागुन २०७९, १८ : ३७

प्रतिक्रिया