मनकामनाको छत्र शिला

मंगलबार, ०९ फागुन २०७९, १३ : १८

भोजपुर र सङ्खुवासभाको सिमाना खादबारी नगरपालिका(९ स्थित अरुण नदीको किनारमा रहेको मनकामना मन्दिरको छत्र शिला । यहाँ सत्यदेवीको मस्तिष्क पतन भएर मनकामनाको उत्पत्ति भएको धार्मिक विश्वास  रहेको छ । 

मंगलबार, ०९ फागुन २०७९, १३ : १८

प्रतिक्रिया