बाम माछा

मंगलबार, ०९ फागुन २०७९, १४ : १७

सङ्खुवासभाको खादबारी नगरपालिका –९, तुम्लिङटार सभाखोलामा स्थानीयले पासोमा परेको बाम माछा । दुर्लभ प्रजातीको बाम माछा प्रतीकिलो रु दुई हजारदेखि रु दुई हजार ५०० सम्ममा बिक्री गरिन्छ ।

मंगलबार, ०९ फागुन २०७९, १४ : १७

प्रतिक्रिया