तस्बिर : रासस
मोरङको उर्लाबारी-७ स्थित आधुनिक च्याउ खेती उद्योगमा उत्पादित च्याउको बीउ बिक्रीका लागि बजार लैजाने तयारी गर्दै सञ्चालिका मन्दिरा बस्नेत । उक्त उद्योगले प्रदेश नं १ मा च्याउको बीउ बिक्री गर्दै आएको छ ।
प्रतिक्रिया