पर्वतारोहणको प्रशिक्षण गराइँदै

मंगलबार, ०९ फागुन २०७९, १८ : ०४

तनहुँको बन्दीपुर गाउँपालिका–४,  विमलनगरस्थित सिद्धगुफाको पहाडमा पर्वतारोहणका लागि प्रशिक्षण लिँदै । यहाँ पर्वतारोहणको प्रथम श्रेणीको प्रशिक्षण गराउने गरिन्छ  ।  

मंगलबार, ०९ फागुन २०७९, १८ : ०४

प्रतिक्रिया