कालिका मन्दिर परिसरमा विदेशी पर्यटक

बुधबार, १० फागुन २०७९, ०८ : १३

गलकोट - गण्डकी प्रदेशको उत्कृष्ट धार्मिक पर्यटकीय गन्तव्य बागलुङ कालिका मन्दिर परिसरमा मन्दिर दर्शनका लागि आएका विदेशी पर्यटक । पछिल्लो समय मन्दिरमा दर्शनार्थीको सङ्ख्यामा उल्लेख्य वृद्धि हुँदै आएको छ ।

बुधबार, १० फागुन २०७९, ०८ : १३

प्रतिक्रिया