चार जना अट्ने जिपमा २० जना यात्र....

बुधबार, १० फागुन २०७९, ०८ : १५

जाजरकोट - सदरमुकाम खलंगाबाट कुशे गाउँपालिकाको साधिबिसाउन सम्म आउने र जाने निजी सवारीसाधनले जथाभावी यात्रु ओसार्दा जोखिममा । चार जना अट्ने जिपमा २० जना यात्रु राख्दा समस्या हुँदै आएको छ ।

बुधबार, १० फागुन २०७९, ०८ : १५

प्रतिक्रिया