पाथीभरा क्षेत्रमा परेको हिमपात

विहीबार, ११ फागुन २०७९, ०७ : ०८

ताप्लेजुङ - ताप्लेजुङस्थित पाथीभरा मन्दिर क्षेत्रमा हिउँ झर्न सुरु भएपछि देखिएको दृश्य । बुधबार साँझदेखि वर्षा सँगै पाथीभरा क्षेत्रमा हिमपात सुरु भएको छ । यो वर्ष ढिलो गरि हिमपात सुरु भएको हो ।

विहीबार, ११ फागुन २०७९, ०७ : ०८

प्रतिक्रिया