झोलुङ्गे पुलबाट मोटरसाइकल तारिँदै

विहीबार, ११ फागुन २०७९, ०८ : ४१

जाजरकोट - कुशे गाउँपालिका–६ स्थित प्रशासकीय केन्द्र भाम लगायतका दर्जन गाउँ जान र आउनका लागि सरुगाडमा पुल नहुँदा झोलुङ्गे पुलबाट मोटरसाइकल तारिँदै । ठुला सवारीसाधन खोलामै हिउँदयाममा तारिए पनि वर्षायाममा ठप्प हुने गर्दछ ।

विहीबार, ११ फागुन २०७९, ०८ : ४१

प्रतिक्रिया